Section 29
औषधिमा मिसावट र मिसावट भएको औषधि बिक्री गर्न नहुने
(१) औषधिको प्रभाव शुन्य हुने, घटी हुने वा बदलिने वा हानिकारक हुने गरी कसैले कुनै औषधिमा मिसावट गर्न वा त्यस्तो मिसावट भएको हो भन्ने जानी जानी त्यस्तो औषधि बिक्री गर्न वा बिक्रीको लागि राख्न वा उपचारको निमित्त कसैलाई दिन हुँदैन ।
(२) कसैले कुनै अरू थोकलाई औषधि भनि बिक्री गर्न हुँदैन ।
(२) कसैले कुनै अरू थोकलाई औषधि भनि बिक्री गर्न हुँदैन ।
औषधि ऐन, २०३५
Preamble - 0
Chapter - 4
Section 7: औषधिको उद्योग स्थापना गर्न सिफारिसपत्र लिनु पर्नेSection 8: उत्पादन अनुज्ञापत्र लिनु पर्नेSection 8A: औषधि दर्ता गर्नु पर्नेSection 9: औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र लिनु पर्नेSection 9A: औषधि बा खोपको आपत्कालीन प्रयोगSection 10: औषधिको बिक्री–वितरण गर्न नाम दर्ता गर्नु पर्नेSection 10A: दर्ता भएको औषधि मात्र बिक्री वितरण गर्नु पर्नेSection 11: उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्रको अवधि र नवीकरण
Chapter - 5
Section 12: औषधि जनसुरक्षित, असरयुक्त र गुणयुक्त हुनु पर्नेSection 13: तोकिएको स्तर नभएको औषधिको उत्पादन, बिक्री–वितरण, निकासी–पैठारीसञ्चय, वा सेवन गर्न मनाहीSection 14: जनसुरक्षित, असरयुक्त र गुणयुक्त नभएको औषधि फिर्ता गराउनेSection 15: क्षतिपूर्ति दिनु पर्नेSection 16: प्रत्याभूतिको लिखत विभागमा पेश गर्नु पर्नेSection 17: औषधिलाई समूहमा विभाजन गर्न सकिनेSection 18: औषधिको अनुचित प्रयोग वा दुरूपयोग गर्न नहुनेSection 19: औषधिको झुट्टा वा भ्रमात्मक प्रचार गर्न नहुने
Chapter - 6
Section 20: निरीक्षकले जाँचबुझ र निरीक्षण गर्न सक्नेSection 20A: प्रदेश सरकारबाट खटिएको निरीक्षकले जाँचबुझ र निरीक्षण गर्न सक्नेSection 21: व्यवस्थापकको आदेश उपर उजूर गर्न सक्नेSection 22: निरीक्षण वा जाँचबुझ गर्दा अपनाउने कार्यविधिSection 23: निरीक्षक र विश्लेषकको लागि योग्यताSection 24: औषधिको नमूना जाँच्न पठाउने
Chapter - 7
Section 25: नेपाल सरकारले औषधिको उत्पादन, बिक्री वितरण, सञ्चय, परिवहन, निकासी, पैठारी वा सेवन गर्न मनाही गर्न सक्नेSection 26: औषधिको मूल्य निर्धारण गर्न सक्नेSection 27: प्रेशक्रिप्सन दिने सम्बन्धी व्यवस्थाSection 28: आवश्यक जनशक्ति र साधन नजुटाई औषधिको उत्पादन, बिक्री–वितरण,डिस्पेन्सिङ्ग वा सञ्चय गर्न नहुनेSection 29: औषधिमा मिसावट र मिसावट भएको औषधि बिक्री गर्न नहुनेSection 30: म्याद नाघेको औषधि बिक्री–वितरण गर्न नहुनेSection 31: क्लिनिकल ट्रायल गर्न अनुमतिपत्र लिनु पर्नेःSection 32: औषधि उत्पादन गर्दा औषधिको प्रणाली र अन्य कुरा खुलाउनु पर्नेSection 33: लागू र विषालु औषधि सुरक्षित राख्नु पर्नेSection 34: दण्ड सजायSection 35: जरिवानाको उपल्लो हद र जरिवाना वापतको कैदSection 36: औषधिको पेटेण्ट दर्ता गर्ने अधिकारSection 37: अधिकार प्रत्यायोजनSection 38: सरकारवादी हुनेSection 39: मुद्दाको तहकिकात र दायरीSection 40: नियम बनाउने अधिकार